एजेन्सी । कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण सोमबारसम्म ७ लाख ५२ हजार ७ सय ४७ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । विभिन्न मुलुकबाट उपलब्ध तथ्याङ्कअनुसार सोमबार साँझसम्ममा ३६ हजार २ सय २६ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।
सङ्क्रमणका कारण विश्वभर २४ घण्टामा मात्रै २ हजार १६१ जनाको...}
एजेन्सी । चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध गरेको नयाँ खोज सफल भएको छ । वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध तयार पारेको नयाँ न्यानोमेट्रियलले कोरोना भाइरसलाई शोषण गर्ने र निस्क्रिय पार्ने दावी गरेका छन् ।
न्यानोमेट्रियलले कोरोना भाइरसलाई शोषण गर्ने र निस्क्रिय गर्छ । यसले कोरोना भाइरसलाई ९६....}
काठमाडौ । पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा सोमबार मृत्यु भएका पुरुषको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । आइतबार राति अस्पतालको आईसीयूमा भर्ना भएका ती पुरुषको उपचारकै क्रममा सोमबार (हिजो) मृत्यु भएको थियो ।
अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले सोमबार मृत्यु भएका ती पुरुषको कोर...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्यमय रहेकोले व्यापारमा लगानी गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग नहुने हुनाले काम गर्न नसकेजस्तो हुनेछ । शत्रु,मुद्दा मामिला तथा अन्य झन्झटबाट मुक्ति मिल्ने समय नरहेकोले ख्याल गर्नुहोला । माया प्रेममा मनमुटाब बढ्न स...}
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघेको छ । इटलीमा मात्रै १२ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् ।
स्पेनमा ८ हजार २ सय ६९ जना, अमेरिकामा ३ हजार ४ सय ८, चीनमा ३ हजार ३ सय ५, फ्रान्समा ३ हजार २४ र इरानमा २ हजार ८ सय ९८ जनाले ज्यान गुमाएका छन् ।
इटलीमा आज एकैदिनमा ८ सय...}
रौतहट । रौतहटमा एकजना नगरप्रमुख र एकजना नेकपा नगरकमिटी प्रमुखलाई गाँजा तस्करीमा संलग्न रहेको आरोपमा अदालतले पक्राउपुर्जी जारी गरेको छ । जिल्लाको दक्षिणीभेग ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ तथा नेकपा नगर कमिटी प्रमुख मोहन मेहतालाई जिल्ला अदालत मकवानपुरले अदालतले पक्राउ पुर्जी जारी गरेको...}
काठमाडौं : मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी गरिएको छ। विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी द...}
सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध गरेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको बताए ।
उनकाअनुसार यो समूहले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान ल्याउन सकेन भने भोलि दोस्रो खेप पनि ल्याउन नसक्ने भयो । यो समूहले...}
(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
थोरै लगानि गरि छोटो समयमा मनग्गे प्रतिफल प्राप्त गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ । बिभिन्न सामाजिक तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । अध...}