सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् ।
त्यसक...}
बिहीबार सिन्धुपाल्चोकमा बाढीको बितण्डाबाट २ को मृत्यु र २ जना बेपत्ता भएकामा शुक्रबार फेरि गण्डकी प्रदेशका विभिन्न स्थानमा पहिरोले धनजनको क्षति भएको खबर छ ।
प्राप्त जानकारीअनुसार प्रदेशको म्याग्दी, कास्की र लमजुङमा पहिरोबाट ७ जनाको मृत्यु हुनुका साथै ९ जना बेपत्ता भएका छन् । यस्तै ठाउँठाउँमा पहिरो...}
लोकप्रिय सर्जक शिव हमालले कला लम्सालको लागी सिर्जना गरेको नयाँ तीज गीत पातली २ भर्खर मात्र सार्वजनिक छ ।
पातली भाग एकलाई दर्शक स्रोताले अत्यधिक मन पराएका थिए भने यो गीत पनि सबैको मन जित्नेक्रममा रहेको छ । शिवले यो गीतमा गाँउमा बोलिने टिपिकल शब्दलाई कलात्मक रुपमा गीतमा उतारेका छन ।
कलाले पनि गीतमा आफ...}
२६ असार, काठमाडौं । भारतीय सेनामा कार्यरत एक नेपालीको जम्मु–कश्मीरमा ज्यान गएको छ । जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) मा युद्धविराम उल्लङ्घन गर्दै पाकिस्तानी सेनाले गोलाबारी गर्दा हवल्दार सम्बुर गुरुङको शुक्रबार ज्यान गएको भारतीय सेनाले जनाएको छ ।
गोर्खा, आरुघाट निवासी ३६ वर्षीय गुरुङ १८ वर्षद...}
काठमाडौं : सार्वजनिक यातायात तत्काल सञ्चालन नहुने भएको छ। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि गाडी गुड्ने अवस्थामा नरहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जानकारी दिएको छ।
चार महिनादेखि थन्किएका गाडीमा प्राविधिक समस्या देखिनुका साथै कर्मचारीको पनि अभाव रहेको महासंघका उपमहा...}
नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले यातायात व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले सार्वजनिक यातायात सञ्चालनबारे सरकारले सरोकारवालासँग छलफल गर्नु पर्ने बताएका छन् ।
थापाले शनिबार प्रधानमन्त्रीलाई मेन्सन गरेर टि्वटरमा लेखेका छन्, ‘सार्वजनिक यातायात चलाउने घोषणा...}
म्याग्दीको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ। बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले पहिरोले पुरिएकाको शनिबार दिउँसो शव फेला पारेका हुन् ।
हालसम्म धवलागिरी–६ मराङका ११, मालि...}
पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ । अहिले...}
बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएकाे छ ।
बच्चनले आफ्नाे आधिकारिक ट्वीटर र फेसबुक मार्फत आफूलाई काेराेना पाेजिटिभ भएकाे लेखेका छन् । ७७ वर्षका उनी उपचारका लागि मुम्बईकाे नानावती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले लेखेका छन् ।
‘आज (शनिबार) साँझ मलाई कोरोना पोजिटिभ भएको छ । अस्पताल भ...}
प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई पक्राउ गरेको छ। स्रोतका अनुसार अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चार जना डाक्टरहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी लगायतका छन।
प्रहरीले जिल्ला...}