योग्सना डीजीटल को प्रस्तुतीमा पारु खड्कको दसै गीत “रुन्छ मन यो ” सार्बजनीक

नेपालीहरुको महान पर्व आउन अझै एक महिना भन्दा धेरै समय बाकी छ । तर कलाकारहरुले भने दशैं विशेष गीतहरू सार्वजनिक गरिरहेका छन् । यसै अवसरमा निकै उत्कृष्ट गीत रुन्छ मन यो भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीत मा राजु परियार र पारु खड्काको आवाज रहेको छ भने गीतलाई मोहन विकले लय शब्द सिर्जना गरेका छन् । गीतले गरीब दुखीको चाडपर्वको विषयलाई उठाएको छ ।

Yogsana डिजिटलले बजार ब्यवस्थान गरेको सो गीतको म्युजिक भिडियो निर्देशन काजिस् श्रेष्ठ ले गरेका छन् भने विमल अधिकारी र सारिका केसीको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया