काठमाण्डौ - नेपालमा धमाधम प्राथमिक शेयर निष्कासन भइरहेका छन् । यसै बीच एक जलविद्युत कम्पनीको आइपीओ आउने पक्का भएको छ ।
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेबाट सर्वसाधारणका लागि प्राथमिक सेयर निस्कासन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६...}
काठमाण्डौ - लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोष (LUK) ले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कोषले आर्थिक वर्ष २०७७/७८ को लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
साउन ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले सो दरमा...}
काठमाण्डौ - सरकारले आज बुधबार सार्वजनिक बिदा दिने भएको छ । इद पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ ।
यसै बीच धेरै लगानीकर्ताले बुधबार बजार खुल्छ की कुल्दैन भन्ने चासो राखेका छन् । यसै विषयलाई लिएर हामीले नेप्सेलाई यस विषयमा जिज्ञासा राखेका थियौं ।
नेप्सेले दिए...}
काठमाडौ - कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६ गुणा बढेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद...}
काठमाण्डौ । साताको पहिलो दिन आज नेप्से ९७ अंकले बढेको छ । योसँगै अधिकांस कम्पनीको शेयर धनिहरुले कमाउन सफल भएका छन ।
१७४ कम्पनीका शेयर मुल्य बढ्दा समृद्धि फाइनान्स,सिन्धु विकास बैक,नगढी गु्रप पावर,हिमालयन पावर र सिगंटीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । यस्तै धेरै कमाउने २० कम्पनीहरु यस्ता छन ।...}