काठमाण्डो । नेपालका वित्तय संघसंस्थाहरुले धमाधम बोनस घोषणा गरिरहेका छन । गत आर्थिक बर्षको मुनाफाबाट कम्पनीहरुले लाभाशं घोषणा गरिरहेका छन ।
यसै विच सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल...}
काठमाण्डौ । बुद्धभूमि नेपालको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि शेयर निष्कासन गरेको थियो ।
यस अघिनै कम्पनीको शेयरमा माग भन्दा धेरैको आवेदन परिसकेको छ । आज बेलुकी ५ बजे सम्ममा कम्पनीको शेयरमा आवेदन दिन सकिने छ ।।
कम्पनीले ८ करोड रुपै...}
काठमाण्डौ - बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबारदेखि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) तीन दिनमा करिब १६ लाख भन्दा धेरैले आवेदन दिएका छन् ।
कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार तेस्रो दिन बुधबार साँझ ५ बजेसम्ममा १५ लाख ७७ हजार ८ आवेदनबाट २ करोड १ लाख २५ हज...}
काठमाण्डो । सोमबारबाट दोस्रो बजारमा प्रवेश मानुषी लद्युवित्तको शेयर बुधबार सम्म आईपुग्दा पनि दोस्रो बजारमा कारोबार हुन सकेको छैन ।
स्पेशल प्रिओप सेसनमा विक्रि म्याच हुन नसकेपछि शेयर दोस्रो बजारमा प्रवेश गर्न नसकेको हो । नेप्सेले तोकेको रेन्चमा कारोबार हुनै पर्ने हुन्छ । निकै थोरै शेयर कित्त...}
काठमाण्डो । निरन्तर ओरालो लागेको नेप्से बुधबार भने वाउन्स ब्याक भएको छ । आज नेप्से परिसुचक ५० अंकले बढेर समग्र बजार २६६५ विन्दुमा पुगेको छ । आज एक समय नेप्से २६ सय भन्दा तल झरेको थियो ।
नेप्से बढेपनि कारोबार रकम भने त्यति उत्साह जनक हुन सकेको छैन । आज ५ अर्व २८ करोड हाराहारीमा कारोबार...}