काठमाण्डौ - निरन्तर ओरालो लागेको शेयर बजारको सुधारको लागि नेपाल इन्भेष्टर्स फोरमले विभिन्न माग राख्दै एक विज्ञप्ति जारी गरेको छ ।
लगानीकर्ताले ८ खर्बभन्दा बढी गुमाइसकेकोले शेयर धितो कर्जाको सीमा तत्काल खारेज गर्नुपर्ने लगायतका ५ बुद्धे माग अघि सारेको छ । पुजी बजार विकास र विस्तारक...}
काठमाण्डौ - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिनेको ओइरो लागेको छ ।
साेमबार साँझसम्ममा १८ लाख ९३ हजार ९ सय ५७ जना आवेदकले २ करोड ४० लाख ८९ हजार ९ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ११.५१ गुणा धेरै हो ।...}
काठमाण्डौ । बुधबार नेप्से र कारोबार रकम दुवैमा गिरावट आएको छ ।
सोमबार नेप्से ६।६८ बिन्दु तथा सेन्सेटिभ इन्डेक्स १।२८ बिन्दुले घटेको छ । बजार घटेसँगै कुल बजार पूँजीकरण ३५ खर्ब ९८ अर्ब ६८ करोडमा खुम्चिएको छ ।
बजारमा अघिल्लो दिन आइतबारको तुलनामा ४८ करोड ६१ लाख रुपैयाँले कारोबार रकम घट...}
काठमान्डौ - स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तको आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.७० प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो। यसरी लघुवित्तले नगद र बोनस...}
काठमाण्डौ-साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा बिहान ९ बजे एक कार्यक्रमबीच साहस उर्जाको आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो।
गत...}