काठमाण्डौ - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा बिहीबारसम्ममा २१ लाख बढी आवेदकले आवेदन दिएका छन्।
बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार बिहीबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ क...}
काठमाण्डौ । विहिवार नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा तीन कम्पनहिरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।
समग्रमा ३३ कम्पनीहरुको शेयर मूल्य बढ्दा सबै भन्दा धेरै कमाउने र गुमाउने कम्पनीहरु यस्ता छन ।
}
काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेप्से ३२ अंकले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २६३३ विन्दुमा झरेको छ ।
आज २२५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३३ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १४७ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै ६ कम्पनीहरुको शेयर मूल्य भने यथावत...}
काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज बिहीबार तोलाको २०० रूपैयाँ घटेर ८८ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार २५०...}
काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेप्से प्रिओपन सेसनमा एक अंक भन्दा धेरैले बृद्धि भएको छ ।
आजको बृद्धिसँगै समग्र बजार २६६७ विन्दुमा पुगेको छ । आज यो सेसनमा २१ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १५ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ४ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्प...}