काठमाण्डौ । आइतबार बढेर सोमबार र मंगलबार घटेको बजार बुधबार भने फेरी उकालो लागेको छ । आज शेयर बजारमा हरियाली छाए पनि कारोबार रकममा भने खासै वृद्धि हुन सकेको छैन ।
आज नेप्से परिसूचक ४१.३९ अङ्कले बढेर समग्र बजार १९६२ विन्दुमा पुगेको छ । आज १ अर्ब ४३ करोड भन्दा धेरै मूल्यको शेयर किनबेच भएक...}
काठमाडौं - दुई दिन लगातार घटेको शेयर बजारमा बुधबार प्रि ओपन सेसनमा ३.६० अंकले बढेको छ । यो सँगै समग्र बजार १९२४ बिन्दुमा पुगेको छ ।
११ कम्पनीको १ लाख २१ हजार माथिको शेयर किनबेच हुँदा १ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको यथावत रहेको छ ।
आधा दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिश...}
काठमाडौं - मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको हो। सो आईपीओमा अब असार २२ गतेसम्म आवेदन दिन सकिने भएको छ। सोचे अनुसा...}
काठमाडौं । हिमालयन हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भ...}
काठमाण्डौ । आइतबार शतक हाराहारीमा बढेको बजार त्यस यता २ कारोबार दिन भने दोहोरो अङ्कले घटेको छ ।
मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर समग्र बजार १९२१ विन्दुमा आएको छ । आज नेप्से मात्र घटेको छैन कारोबार रकम समेत हिजोको तुलनामा धेरै गिरावट आएको छ । २३० कम्पनीहरूको १ अर्ब ५८ करोड माथिको शेयर...}