काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । आज साताको पाँचौ दिन पनि बजार घटेको छ । बुधबार ५।११ अंकले घटेको नेप्से २०५७।६८ अंकमा पुगेर बन्द भएको थियो । आज १९।०६ ले घटेर २०३७।८३ अंकमा बन्द भएको छ ।
आज नेप्सेमा सुचिकृत भएको २२३ वटा कम्पनीको ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता कारोबार हुँदा १ अर...}
काठमाण्डौ । केही समयअघि मात्र शेयर निष्कासन गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर बाँडफाँड मिति तय भएको छ । कम्पनीको शेयर आँउदा सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म प्राथमिक शेयर निष्कासन गरेको थियो ।
सो लघुवित्तको आइपीओमा २० लाख ४३ हजार २० जनाले...}
काठमाडौं - नेपालमा पूँजी संकलन गर्ने सबैभन्दा सहज माध्यम भनेको आइपीओ हो । धेरै कम्पनीहरुले यही माध्यमबाट अर्बौ रकम संकलन गरिरहेका छन् ।
आइपीओ निष्कासन गर्नेको सूचीमा म्युजिक नेपालले पनि थालिएको छ । हजारौं गीतको अधिकार भएको म्युजिक नेपालको ५० लाख भन्दा धेरै युट्युब सदस्य समेत छन् । ...}
काठमाडौं - अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड (UHEWA) को साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ५० लाख कित्ता शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।
सर्वसाधारणलाई निष्काशन गरेको १५ लाख कित्ता,आयोजना प्रभावितलाई निष्काशन गरेको ५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३० लाख गरी...}
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते देखि निष्काशन गरेको आईपीओमा ३५ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ९ लाख ५६ हजार ३१६ जना आवेदनबाट १ अर्ब ८ करोड ४२ लख ९३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ४२ हजार ९३० कित्ता शेयरको लागि...}