काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनानसले आफ्ना शेयर धनिहरुको लागि बोनस घोषणा गरेको छ ।
फाइनान्सले हाल कायम चुक्ता पूँजस्को १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०।५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर १५ गते बसेको फाइनान्सको...}
काठमाण्डौ । बम्पर बोनस दिएको महिला लद्युवित्तको शेयर मूल्य विहिबार समायोजन हुँदै छ । कम्पीले आँउदो २२ गते साधारणसभा बोलाएको छ भने १६ गते बुकक्लोज समेत राखेको छ । त्यसैले कम्पनीको मूल्य समायोजन हुन लागेको हो ।
नेप्सेले लघुवित्तको ४७।५० प्रतिशत बोनस शेयर समायोजनपछि प्रतिकित्ता ३ हजार ६५८।९८...}
काठमाडौं - सामान्य बोनस घोषणा गरेको एभरेष्ट बैंकको नाफा पाउनलाई आज शेयर धनी बन्न पर्ने भएको छ । बैंकले साधारण सभाको मिति घोषणा गरेसँगै मंसिर १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।
एभरेष्ट बैंकले आफ्नो वार्षिक साधारण सभा पौष १ गते बोलाएको छ । बैंकको २७ औं वार्षिक साधारण सभा पुस १ गते केन्द्र...}
काठमाडौं - गरिमा विकास बैंकले आज देखि ऋणपत्र खुल्ला गरेको छ । यसबाट बार्षिक ८.७५ प्रतिशत ब्याज पाइनेछ भने ७ वर्ष समय सीमा हुने छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये ४० करोड रुपैयाँ बराबरको...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ...}