काठमाण्डौ । नेकपा एमालेको तर्फबाट अर्थमन्त्री बनेका विष्णु पौडेलको पालामा उच्च विन्दुमा पुगेको शेयर बजार त्यस यता नयाँ सरकारका अर्थमन्त्री जनार्दन शर्मा आएपछि भने ठुलो अङ्कले घटेर २३ सयको विन्दुमा आयो । यो विषयलाई लिएर लगानीकर्ताले अर्थमन्त्रीको चर्को आलोचना गरिरहेका छन ।
अझ बुझ्ने भाषामा भ...}
काठमाण्डौ । नेपाल राष्ट्रले १४ वाणिज्य बैंकलाई कारवाही गर्ने भएको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागद्वारा १४ वटा वाणिज्य बैंकहरु कारवाहीमा परेका हुन। कारबाहीमा पर्ने बैंकमा प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई र नेपाल बंगलादेश बैंक रहेका...}
काठमाण्डौ । रामेछापको मन्थली नगरपालिका–६ मा दलित महिलालाई बन्धक बनाएर यातना दिइएको छ । दही चोरेको आरोपमा मन्थली नगरपालिकाकी १२ वर्षीया बालिकालाई स्थानीय चिउरीपानीका ६३ वर्षीय शेरबहादुर श्रेष्ठको परिवारले यातना दिएका हुन् ।
मंगलबार दिउँसो बालिकाको उद्दार गरिएको रामेछापका डिएसपी राजकुमार...}
काठमाडौं - सुनको भाउ एक लाख रुपैयाँ तल झरेको छ । चैत २ गते, बुधबार सुन तोलामा एक हजार २०० रुपैयाँले गिरावट भएको छ । यस अघि सुन फागुन २० गते, एक लाख रुपैयाँ तल कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा झरेको छ । यसैगरी तेजाबी स...}
काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक २ अङ्क भन्दा धेरैले बढेको छ । मंगलबार १७ अङ्कले बढेको बजार आज भने बढेको हो ।
आज पनि कारोबार भएका मध्य बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । १३ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने एक कम्पनीको शेयर...}