काठमाडौंँ - नुवाकोटको ककनी गाउँपालिकास्थित त्रिशुली थ्री ए प्रशारण लाइनमा हिँडेका पुरुषको मानसिक स्वास्थ्यमा समस्या देखिएको छ । शनिवार ८ घण्टापछि नेपाली सेनाका उद्धारकर्ताहरूले बेलकोटगढी नगरपालिका–७ घर भएका ४३ वर्षीय माइला बिकलाई हाइटेन्सनबाट उद्धार गरेका थिए ।
उद्धारपछि बिकलाई उपचारका लागि...}
काठमाडौंँ - धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पहिलो कारोबार भएको छ ।
स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता ३ सय ८२ रुपैयाँ २० पैसामा भएकाे छ । नेप्सेले संस्थाकाे पहिलो...}
काठमाडौंँ - सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन ९९ हजार २०० रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेर ९८ हजार ९०० रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै घट्दै ९८ हजार ४०० रुप...}
काठमाडौंँ - साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १४.६४ अंक घटेर २०४८.१६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१४ अंक बढेर २०४९.३१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५८ अंक बढेको छ।
सोमबार प्रि ओपन स...}
काठमाडौंँ - प्रधानन्यायाधीशमाथिको महाभियोग प्रक्रिया प्रतिनिधि सभामा विचाराधीन रहेका बेला पूर्वन्यायाधीश फोरमले भने न्यायाधीशविरुद्धको महाभियोगको संवैधानिक व्यवस्था नै हटाउन माग गरेको छ । विशेष साधार ण सभाबाट पारि त निर्णय सार्वजनिक गर्दै फो र मले महाभियोगको संवैधानिक व्यवस्था हटाउन माग गरेको हो । फ...}