सेयर लगानीकर्ताको समस्या बुझ्न अनसनस्थल पुगे महानगरका मेयर बालेन


काठमाण्डौं–सेयर बजार सुधारका लागि आमरण अनसनमा बसेका तिलक कोइरालालाई भेट्न काठमाडौं महानगरका मेयर बानेन्द्र शाह अनसनस्थल पुगेका छन् । पुँजी बजार सुधारको माग गर्दै विगत ८ दिनदेखि कोइराला आमरण अनसनमा छन् ।


पुँजी बजार सुधार संघर्ष समितिका संयोजक कोइरालाई भेट्न बुधबार बालेन्द्र शाह खुमलटारस्थित धितोपत्र बोर्ड परिसरमा पुगेका हुन् । अनसनस्थलमा पुगेका शाहले लगानीकर्ताले बजारका सम्बन्धमा राखेका समस्याका बारेमा जानकारी लिएका छन् । उनले अहिले लगानीकर्ताका धारणा सुनिरहेका छन् ।
 

प्रतिक्रिया