काठमाडौं - शेयर बजार ओरालो लागे पनि प्राथमिक शेयरमा भने बाढी नै आएको छ । असर महिना आइपीओको महिना हुने भएको छ ।
आज असार २० गतेदेखि अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले...}
काठमाडौं - साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकममा पनि सुधार आएको छ ।
आज नेप्से ५७.६१ अंकले बढेर समग्र बजार २०८६ बिन्दुमा पुगेको छ । २३१ कम्पनीको शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड माथिको कारोबार भएको छ ।
नेप्सेका सबै उपसुचकमा हरियाली हुँदा ६ कम्पनीको शेयर मू...}
काठमाडौंं - राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले आफूविरुद्ध उभिएका ५ जनालाई पार्टीबाट निष्काशन गरेका छन् ।
हिजो बसेको पार्टीको सचिवालय बैठकले संयोजक वामदेवलाई निष्काशन गरेको भनी विज्ञप्ती निकाल्ने सचिवालय सदस्य युवराज सफलसहितका ५ जनालाई निष्कासन गर्ने निर्णय लिएको हो । त्यसअघि सफलल...}
काठमाडौं - नेपाल सुनचाँदी महासंघे आज आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको बजार मूल्य तोक्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज तेजा...}
बेइजिङ–चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५ दशमलब २ म्याग्निच्यूडको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर (सीईएनसी) ले जनाएको छ ।
भूकम्पको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ । यसअघि शनिबार पनि...}