काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । आज साताको पाँचौ दिन पनि बजार घटेको छ । बुधबार ५।११ अंकले घटेको नेप्से २०५७।६८ अंकमा पुगेर बन्द भएको थियो । आज १९।०६ ले घटेर २०३७।८३ अंकमा बन्द भएको छ ।
आज नेप्सेमा सुचिकृत भएको २२३ वटा कम्पनीको ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता कारोबार हुँदा १ अर...}
काठमाडौंं - आशा लघुवित्त बित्तीय संस्था कर्मचारी माग गरेको छ ।
संस्थाले कार्यकारी नायव सुब्बा प्रमुख कार्यकारी अधिकृत मा १ जना, बरिष्ट प्रबन्धक १ जना, साहायक प्रवन्धक १ जना, बरिष्ट अधिकृत, कनिष्ट अधिकृतका लागि साहायक परिक्षार्थीको माग गरेको छ ।
यस पदका लागि एसएलसी देखी स्नाकोत्तर उर्तिण सम्मको...}
काठमाण्डौ । केही समयअघि मात्र शेयर निष्कासन गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर बाँडफाँड मिति तय भएको छ । कम्पनीको शेयर आँउदा सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म प्राथमिक शेयर निष्कासन गरेको थियो ।
सो लघुवित्तको आइपीओमा २० लाख ४३ हजार २० जनाले...}
काठमाडौंं - बिहीबार सुनचाँदीको भाउमा गिरावट भएको छ । साउन २६ गते सुन तोलामा ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएको छ ।यस दिन छापावाल सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा झरेको छ ।
अघिल्...}
काठमाडौं - नेपालमा पूँजी संकलन गर्ने सबैभन्दा सहज माध्यम भनेको आइपीओ हो । धेरै कम्पनीहरुले यही माध्यमबाट अर्बौ रकम संकलन गरिरहेका छन् ।
आइपीओ निष्कासन गर्नेको सूचीमा म्युजिक नेपालले पनि थालिएको छ । हजारौं गीतको अधिकार भएको म्युजिक नेपालको ५० लाख भन्दा धेरै युट्युब सदस्य समेत छन् । ...}