काठमाडौं - साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकममा पनि सुधार आएको छ ।
आज नेप्से ५७.६१ अंकले बढेर समग्र बजार २०८६ बिन्दुमा पुगेको छ । २३१ कम्पनीको शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड माथिको कारोबार भएको छ ।
नेप्सेका सबै उपसुचकमा हरियाली हुँदा ६ कम्पनीको शेयर मू...}
काठमाडौंं - राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले आफूविरुद्ध उभिएका ५ जनालाई पार्टीबाट निष्काशन गरेका छन् ।
हिजो बसेको पार्टीको सचिवालय बैठकले संयोजक वामदेवलाई निष्काशन गरेको भनी विज्ञप्ती निकाल्ने सचिवालय सदस्य युवराज सफलसहितका ५ जनालाई निष्कासन गर्ने निर्णय लिएको हो । त्यसअघि सफलल...}
काठमाडौं - नेपाल सुनचाँदी महासंघे आज आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको बजार मूल्य तोक्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज तेजा...}
बेइजिङ–चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । आइतबार स्थानीय समयअनुसार उत्तर पश्चिम चीनको अक्की काउन्टीमा ५ दशमलब २ म्याग्निच्यूडको भूकम्प गएको चाइना अर्थक्वेव नेटवर्क सेन्टर (सीईएनसी) ले जनाएको छ ।
भूकम्पको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ । यसअघि शनिबार पनि...}
काठमाडौंं - हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार १९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा...}