नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत ८ कम्पनीको लाभांश पाउन आजसम्म शेयरधनी बन्नुपर्ने भएका छ। गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका ८ कम्पनीले भालि बुधबार बुक क्लोज गर्दैछन्। जसले गर्दा आजसम्म कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउने छन्।
काठमाडौं - पु...}
काठमाडौं - केही समयको अन्तरालपछि फेरि नयाँ आइपीओ मा आवेदन खुलेको छ । मोलुङ हाइड्रोपावर कम्पनीले आज पुस १९ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्था...}
कमल राज ढकाल/ चितवन - कालिका नगर अस्पतालले भिडियो एक्सरे सेवा सुरु गरेको छ । हप्तामा दुई दिन (आइतबार र विहीबार) अस्पतालले भिडियो एक्सरे सेवा सन्चालनमा ल्याएको हो । यो सेवा आइतबार सुरु भए सङै पहिलो दिन सात जनाको एक्सरे गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो ।
चौबीसै घण्टा सेवा दिँद...}
कमल ढकाल/चितवन - कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यको रु १० लाखको दुर्घटना बिमा गर्ने भएको छ । नगरपालिका र महासंघ बिच दुर्घटना बिमा सम्बन्धि आज एक कार्यक्रमका बिच सम्झौता गरिएको छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुको रु १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपा...}
काठमाडौं - नयाँ सरकार गठन भएपछि एक दिन मात्र घटेको शेयर बजार त्यस यता भने निरन्तर उकालो लागिरहेको छ ।
आईतबार दोहोरो अंकले बढेको बजार सोमबार पनि १७ अंकको वृद्धि देखिएको छ । हिजो तुलनामा आज कारोबार रकम भने घटेको छ । लामो समयपछि हिजो ४ अर्ब माथिको कारोबार भएको थियो भने आज घटेर २ अर्ब ९६...}