काठमाडौंं - खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात भदौ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो।
यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ ह...}
काठमाडौंं - धौलागिरी लघुवित्तको आइपीओ बुधबार (भदौ ८ गते) बाँडफाँट हुँदैछ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको हो ।लघुवित्तको आइपीओमा माग भन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।...}
काठमाडौं - आजदेखि नयाँ आइपीओ मा आवेदन खुलेको छ ।
इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीको सो आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका...}
काठमाडौं - वरुण हाइड्रोपावरको आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला भएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद...}
काठमाडौंं - साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ०.३६ अंक घटेर २०४०.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०१ अंक बढेर २०४१.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४५ अंक बढेको छ।
बिहीबार...}