रेपिड जेनस् बिजनेस पाटनर्स मिटअप–२०२३ थाइल्याण्डको पुकेटमा सम्पन्न भएको छ । जिनस इनोभेसन लिमिटेड भारतको आधिकारिक बिक्रेता रहेको रेपिड ग्रुप प्रालि काठमाडौंले जिनस ब्राण्डका युपिएस ब्याट्री, सोलार सम्बन्धी सामग्री नेपालभर बिक्री बितरण गर्दै आइरहेको छ ।
नेपालभरिका ४१ डिलरलाई थाइल्याण्डको पुके...}
पाेखरा । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ ।
पोखरामा मंगलबार भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई...}
काठमाडौं - पछिल्लो समय धमाधम आइपीओ निष्कासन भइरहेका छन् । धितोपत्र बोर्डले पनि धेरैलाई अनुमति दिइरहेको छ ।
यसै बीच नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले दोल्ती पावर कम्पनी र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।...}
काठमाडौं - मंगलबार नेप्से परिसूचक १५ अङ्क भन्दा धेरैले घटेको छ भने कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ । आज २ अर्ब ८२ करोडको शेयर किनबेच भएको छ ।
नेप्से परिसूचक १५.७० अंक घटेर २१११.६८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२३ अंक र सेन...}
चितवन- ६७ औ शहिद दिवसको अवसरमा वाईसीएल नेपाल चितवनले करिव १५० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत वाईसीएल चितवनले भरतपुर २९ को राष्टिय आधारभुत विद्यालय फेवाटार, राष्टिय आधारभुत विद्यालय तान्द्रागं, राष्टिय आधारभुत विद्यालय भर्लागं र राष्...}