काठमाडौं - फुटपात व्यवस्थापनमा सबैको साथ पाएको काठमाडाैं महानगरपालिका अव्यवस्थित तार हटाउन लागेको छ ।
अहिले विभिन्न ठाउँमा रहेका ईन्टरनेट लगाएतका तारहरु हटाउन थालेको छ । आज मात्रै विभिन्न ठाउँमा तारहरु हटाईएको महानगरले जनाएको छ ।
आफ्नो नियमित अनुसार तारको व्यवस्थापनमा लागेको महानगर...}
काठमाडौं - रूस र युक्रेन बीचको युद्धका कारण आकाशिएको तेलको मूल्य घट्दै गएको छ ।
विश्व बजारमा कच्चा तेलको मूल्य २०२२ मा जनवरीपछि पहिलोपटक शुक्रबार प्रति ब्यारेल ८० डलर भन्दा तल कारोबार भएको छ । शुक्रबार दिनभरमा अधिकतम ८३.५४ र न्यूनतम ७८.२० डलरसम्म कारोबार भयो । यो मूल्य अघिल्लो दिनको त...}
काठमाडौंं - अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते, बुधबारबाट साउन २२ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुचिकृत भएको छ ।
लघुवित्तको २५ लाख कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । संस्थाले प्रतिकित्ता १...}
काठमाण्डौ । केही समय पहिलादेखि सुरु भएको शुक्रबारको शेयर बजार अब भने बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले करिब ११ वटा शुक्रबार खुल्ला गरेको शेयर कारोबार अबबाट भने नहुने छ ।
सरकारले आइतबार पनि विदा दिने निर्णय गरेसँगै शुक्रबार बजार खुल्न थालेको थियो। तर आइतबारको विदा हटेपछि पनि नेप्से...}
काठमाण्डौ । नेपाल इन्फ्रास्टक्चर बैंकले शेयरधनीहरुलाई निराश बनाउने लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयर धनिहरुलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कर सहित चुक्ता पूँजीको ४।२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्ण...}