कमल राज ढकाल । चितवनको कालिका नगरपालिकाले मैरीपालक किसानलाई उपकरण वितरण गरेको छ । मौरी पकेट क्षेत्र कार्यक्रममा समावेश भएका किसानहरुलाई अफ सिजनको बेला मौरी जोगाउन चिनी सहित घार तथा अन्य उपकरणका सामाग्री प्रदान गरिएको छ ।
कालिका नगरपालिकामा महको उत्पादन बढाउन र किसानलाई सोही पेशामा आत्मनिर्भर बनाउ...}
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । विदेशमा काम गरेर पैसा कमाइरहेका वा वैदेशिक रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपालीले उक्त बचतपत्रमा लगानी गर्न पाउने छन् । यसका लागि वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जाने नेपालीमात्र नभइ विद्यार्थी...}
कमल राज ढकाल । कालिका नगरपालिका १ मा रहेको जुटपानी एकेडेमी माध्यमिक विद्यलयले टोल विकास समिति अन्तर्गत आमा समूह हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सन्चालन गरेको हो।
सो कार्यक्रममा कालिक नगरको १/५ वडाको १२ वटा टोल विकास समितिका आमा समुहको सहभागी रहेको थियो। अभिभावकहरुलाइ पनि यस्ता विभिन्न कार्...}
रत्ननगर- रत्ननगरमा रहेको ईलाका प्रहरी कार्यालयमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरको आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल प्रहरीले सम्पादन गरिरहेका काम कारवाहीहरुको सम्बन्धमा सर्वसाधरण नागरिकलाई सुस...}
काठमाडौं - नेपाली गीत संगीतमा धेरै यस्ता लुकेका प्रतिभा छन् जसलाई मिडियाले पनि चिन्न सकेका छैनन्। गीतको सम्पूर्ण पक्ष दमदार हुँदा पनि कतिपय गीतहरू सबै दर्शक माझ पुग्न सक्दैन् ।
यस्तै एउटा गीतको आज हामीले यहाँ चर्चा गर्दै छौं । पछिल्लो समय सार्वजनिक भएको गीत बस बस पियारी को शब्द संगीत र आवाज...}