काठमाडाैं - लामो समयदेखि धितोपत्र बोर्डमा अध्यक्ष चयन नभएर प्राथमिक सेयरको कामहरू रोकिएको छ । नयाँ प्रक्रिया सुरु भएपनि त्यो पनि बीचमै अलपत्र पर्ने देखिएको छ।
तीतोपत्र बोर्डको अध्यक्षको लागि १९ जनाले आवेदन दिएपनि पाँच जनाको मात्रै नाम मन्त्रालयमा सिफारिस गरिएको थियो। सिफारिस भएका नाममध्ये स...}
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लगि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । यसमा चालु तर्फ ११ खर्ब ४० अर्ब ६६ र पुँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यस्तै, व...}
काठमाडाैं - आइतबार दोहोरो अङ्कले घटेको नेप्से सोमबार भने सम्हालिएको छ। नेप्से सामान्य अङ्कले बढे पनि कारोबार रकम भने केही घटेको छ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.८९ अंक बढेर २११३.२४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.०७ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३० अं...}
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा रहेको उल्लेख गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरेको ६१औँ प्रतिवेदनमा ५४.७४ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो।अ
अर्थ मन्त्रालयको लेखापरीक्षण गर्दा २५ अर्ब ४७ करोड रुपैयाँ बेरुजु देखिएको छ। जसमा ३ अर्ब ५...}
झापा–आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार रुपैयाँ राजस्व सकंलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा एक अर्ब २१ करोड ११ लाख ८० हजार आयकर बापत, ३१ करोड ९७ लाख ६४ हजार रुपैयाँ अन्...}