काठमान्डौ - हिमाली जिल्ला डोल्पाको सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको मृत्यु भएको छ।
ठूलीभेरी नगरपालिका– ३ मा स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका जुम्ला तातोपानी गाउँपालिका– ४ का २४ वर्षीय हेमन्त रावतको मृत्...}
काठमान्डौ - लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्डमा अब भने चाडै प्रमुख आउने संकेत देखिएको छ । अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनाेट भएको छ ।
आवेदकबाट कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ छनाेटमा परेका हुन् ।
छनाेटमा परे...}
काठमान्डौ - साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ, भने कारोबार रकममा पनि बिस्तारै सुधार हुँदै गएको देखिन्छ।
करिब २३ अङ्कले बढेर समग्र २ हजार २७ बिन्दु नजिक पुगेको छ ।
करिब एक दर्जन कम्पनीको सेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा कारोबार रकम भने ४ अर्ब२२ करोड...}
काठमान्डौ - नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३४ हजार रूपैयाँमा कारोबार भएको...}
काठमान्डौ - सरकारले स्थानीय तहमा जाने बजेटलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटाएसँगै त्यसको असर सिडी रेसियोमा देखिन थालेको छ।
बैंकहरूले स्थानीय तहमा जाने बजेटको ६०% सम्म रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो। यसको फाइदा स्वरूप बैंकहरूले करोडौं रुपैयाँ आफ्नो लगानी योग्य निक्षेप...}