काठमाडौं — सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे निर्णय भएको जानकारी एक मन्त्रीले नेपाल प्रेसलाई दिएका छन्।
नेपाल विद्युत् प्राधिकरण र उद्योगी–व्यवसायीबीच लामो समयदेखि जारी ‘डेडिकेटेड’ र ‘ट्रंक...}
कालीकोट — कालीकोट जिल्लामा आइतबार क्षमताभन्दा तीनगुणा बढी यात्रु बोकेको बोलेरो गाडी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। दुर्घटना पलाता गाउँपालिका–३, राडुनेटामा भएको हो। बोलेरो ट्र्याकको उकालो चढ्न नसक्दा सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ।
...}
सुर्खेत । कालीकोट जिल्लाको पलाता गाउँपालिका–३ राडुनेटामा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएका छन्। क. १ ज. ५६ नम्बरको बोलेरो जीप, पलाता गाउँपालिका–५ खिनबाट थिर्पुतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो।
घटनास्थलमा प्रहरी निरीक्...}
काठमाडौँ — असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्याएको क्षतिको बिमा दाबीमा हालसम्म जम्मा ४.५ प्रतिशत मात्र भुक्तानी भएको छ। १० अर्ब रुपैयाँभन्दा बढीको बिमा दाबी परे पनि हालसम्म ४७ करोड रुपैयाँ मात्र भुक्तानी भएको हो। बाढीपहिरोजस्तो विपत्तिमा बिमा दाबी छिटो र सरल ढंगले भुक्तानी गर्दा जनविश...}
काठमाडौँ। वाणिज्य बैंकहरूले पछिल्लो तीन महिनामा कर्जाको ब्याजदरमा उल्लेख्य कमी गरेका छन्, जसमा १५ प्रतिशतसम्मको गिरावट देखिएको छ। बैंकको कर्जामा लिने ब्याजदरमा गिरावट हुनुमा मुख्य कारण आधार दरको कमीलाई मानिएको छ। बैंकहरूको वित्तीय विवरण अनुसार, यस अवधिमा कर्जाको ब्याजदर अघिल्लो वर्षको तुलनामा ३३ प्र...}