२०८३ जेठ २१, बिहिबार
images
☰
२०८३ जेठ २१, बिहिबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य

रमिताका हुने वाला श्रीमान प्रकाशले लेखे यस्तो भाबुक स्टाटस(भिडियो सहित)

कञ्चनपुरको म’हेन्द्रनगरमा रहेको चम्मन चौकमा टि’प्परको ठ¥क्कर बाट एक यु’वतीको मृ¥त्यु भएको छ । भीमदत्त नगरपालिका–१८ गोबरियामा डेरा गरि बस्दै आएकी २० वर्षीय रमिता भट्टको टि¥प्परको ठक्करबाट मृ¥त्यु भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेन्द्र बहादुर चन्दले बताए । भाँ’सी बाट बजार तर्फ आइरहेको से १ क...}

पुरा पढ्नुहोस्

८ लाख घुससहित गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी फन्दामा

जाजरकोटको एक स्थानीय तहका अध्यक्ष सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । आफ्नो गाउँपालिका क्षेत्रभित्र विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा जुनीचाँदे गाउँपालिककाका अध्यक्ष कृष्णबहादुर केसी अख्तियारको फन्दामा परेका हुन् ।...}

पुरा पढ्नुहोस्

ल्हाेछारकाे अवसरमा भाेलि आइतबार सावर्जनिक बिदा

रोशी गाउँपालिकाले भोलि आइतबार सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको महान पर्व सोनाम ल्होछाराका अवसरमा भोलि आइतबार पनि बिदा दिएको हो । गाउँपालिकाले यस अघि १० गते शुक्रबार पनि सार्वजनिक बिदा दिएको थियो । गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाका अनुसार ल्होछारको उपलक्ष्यमा गाउँपालिकाका विभिन्न स्थानमा धा...}

पुरा पढ्नुहोस्

साउदीबाट फर्केको एक हप्तामा पत्नीको हत्या

आफ्नो पत्नीलाई जलाएर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको औरही गाउँपालिका ५ औरहीमा शुक्रबार राती खाना पकाउँदै गर्दा २५ वर्षीया अनितादेवी यादवलाई उनको पति विनोद यादवले जलाएर हत्या गरेको माइती पक्षको आरोप छ । आगोले जलेर गम्भिर घाइते भएकी अनितादेवीलाई विराटनगर पु¥याइएको थियो...}

पुरा पढ्नुहोस्

अमेरिकामा लुकेकी भनिएकी उपमेयरले लेखिन् : मलाई बाच्न दिनुहोस् म बिरामी छुँ

अमेरिका भ्रमणमा गएर उतै लुकेकाे आरोप लागेकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपालीले आफू बिरामी परेका कारण नेपाल फर्किन नसकेको प्रतिक्रिया दिनुभएकाे छ । सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्टाटस लेख्दै उपप्रमुख नेपालीले आफू मेयर रतनबहादुर शाहीलाई जानकारी दिएर अमेरिका गएको भन्दै कतै नलुकेको...}

पुरा पढ्नुहोस्

ताजा समाचार

लामिछाने–मोदी भेटमा विकास कूटनीति र साझा समृद्धिमा जोड

पर्यटनमा उत्साहजनक सुधार, विदेशी आगमन १९ प्रतिशतले बढ्यो

इरानमा थप सैन्य कारबाही रोक्न ट्रम्पविरुद्ध अमेरिकी तल्लो सदनको प्रस्ताव पारित

रवि लामिछाने–मोदी संवाद: नयाँ विकास साझेदारीमा जोड

दिल्लीको होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु

लोकप्रिय

दिल्लीमा रवि लामिछानेको भव्य स्वागत, भाजपाका नेतासँग भेटवार्ता

बजेटपछि पनि शेयर बजारमा उत्साह देखिएन, नेप्से २६ अंकले घट्यो

लिखत सम्बन्धी कसुरमा वीरगञ्जका मेयर सिंह पक्राउ

संसदमा प्रधानमन्त्रीको अभिव्यक्ति: ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ

  • अघिल्लो
  • १
  • २
  • ...
  • १८००
  • १८०१
  • १८०२
  • १८०३
  • १८०४
  • १८०५
  • १८०६
  • ...
  • १८१९
  • १८२०
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit