काठमाडौं । लकडाउन घोषणा भएको ७२ औं दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गर्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा भोलि बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् ।
बुधबार बसेको महासंघको निर्णयले भोलि जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ ब...}
दुई महिनादेखि जारी लकडाउनले सामाजिक-आर्थिक क्षेत्रमा गम्भीर असर पारेको भन्दै संक्रमणको अवस्था हेरेर खुकुलो पार्दै लैजान विभिन्न क्षेत्रका विज्ञले सरकारलाई सुझाव दिएका छन्।
चिकित्सकहरूको भने फरक मत छ। क्वारेन्टाइन राम्रो नभएको, आइसोलेसन व्यवस्थित हुन नसकेको र कोरोना परीक्षणसमेत ढिलाइ भइरहेका बेला लकड...}
काठमाडौं । बाग्लुङ, स्याङ्जा, पर्बत र म्याग्दीमा थप १६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।
बाग्लुङको निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गल्कोट नगरपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, म्याग्दीको मंगला गाउँपालिका, पर्वतको बिहादी गाउँपालिका र...}
नसरीकाे धरानमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ । धरान १५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा छोरी र आमा मृत्यु भएको हाे ।
आगालागिको कारण खुल्न नसकेको बताइएकाे छ । दमकल, प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटिरहेका छन् ।
अन्य समाचार : गण्डकी प्रदेशका १६ जनामा कोर...}
काठमाडौं । कोरोनाका कारण थप एकजनाको ज्यान गएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–९स्थित जनता माविमा रहेको क्वारेन्टिनमा रहेका सुर्खेत...}