साउन २९ गते, बिहीबार सुनको मूल्य पुन: उकालो लागेको छ। अघिल्लो दिन बुधबार तोलामा ६ हजार २०० रुपैयाँले घटेको सुनको मूल्य बिहीबार ताेलामा दुई हजार ४०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिनका लागि छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ...}
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना संक्रमित थपिएका छन ।
देशका विभिन्न अस्पतालका प्रयोगशाला र प्रादेशिक प्रयोगशाला गरिएको पछिल्लो परीक्षणमा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या २४,९५७ पुगेको छ । तर सकृय संक्रमितहरुको संख्या भने ८,०२५ मात्र रहेको...}
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.१६ प्रतिशत घटेर बन्द भएको छ। बिहीबार नेप्से १६.५३ अंक घटेर एक हजार ४०८.७९ विन्दुमा झरेको हो। यस दिन १९१ कम्पनीको २१ हजार ३६७ पटकको कारोबारमा १ अर्ब ४ करोड ८९ लाख रुपैयाँ बराबरको ३३ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स १.१५ प्...}
काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वार (गेट)का फ्रेम परिवर्तन गरिने भएका छन् । भित्रबाट खुल्ने गेटको डिजाइन बाहिरबाट खुल्ने गरी जडान गरिएपछि असार ३० गते अकस्मात् गेट खुलेर दुर्घटना भएको थियो ।
गेटको डिजाइन नै परिवर्तन गर्नुपर्ने भएपछि निर्माण कम्पनी र सप्लायर्सलाई...}
सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे जुगल गाउँपालिका वडा नम्बर २ लिदीस्थित लामाटाेलमा पहिराेमा १३ घर पुरिएका छन् । पहिराेमा परर ५ परिवारका सबै सदस्य बेपत्ता भएकाे स्थानीयले बताएका छन् ।
पहिराे शुक्रबार बिहान ६ बजे गएकाे हाे । पहिराेमा पुरिएका केही मानिसहरु आफैँ निस्किएकाे पनि स्थानीयले बताएका छन् । पह...}