आफ्नो ठाँउमा दुख पर्दा सबैलाई पिडा हुन्छ । त्यस माथी कमलो मन हुने कलाकाहरुलाई त झन छाती पोल्छ नै । यहि भएरै कलाकार शितल शर्माले भूजीखोला बाढी पीडितको लागि आर्थिक संकलन अभियान सुरु गर्न भएको छ ।
गत भदौ १७ गते राति ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीका कारण घर तथा आफन्त बिहीन बनेका परिवारको लाग...}
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक निजामती कर्मचारी देश विकास र नागरिककाे सेवामा समर्पित हुन आग्रह गर्नुभएकाे छ ।
निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरु पेशागत मूल्यमान्यता र निष्ठा आत्मसात गरी उच्च नैतिक आचरण र ब्यवह...}
ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
परीक्षण गरिएका १६ मध्ये ६ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई ललितपुर प्रहरी परिसरमा राखिएको छ । प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरूद्धको कसूरमा अनुसन्धान अघि ब...}
नोभेल कोरोना भाइरसका ९७९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९७९ संक्रमित थपिएको जानकारी दिए ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ७३६ जना देशभरका विभिन्न अस्पताल...}
काठमाडौं । साेमबार थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ सय ७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पु...}