हास्य कलाकार मनोज गजुरेलको अबस्था गम्भीर भएको छ । उनको आइसियुमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
अबस्था जटिल बने पछि लम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उनको उपचार भइरहेको छ ।
संक्रमण पुष्टी भए पछि उनी घरमै आइसोलेसनमा बसेका थिए तर बुधवारबाट उनको स्वास्थ्यमा समस्या आइ पछि अस्पताल भर्ना ग...}
काठमाडौं—कोभिडको कारण अन्य सबै क्षेत्रमा असर परेको भए पनि पछिल्लो समय दुई पांग्रे सवारी साधनको व्यापारमा भने सुधार आएको छ । कोभिडको संक्रमण सर्न सक्ने त्रासले कामकाजीहरुका लागि निजी सवारी अनिवार्य भए पछि बाइक, स्कुटर किन्ने बढेका छन् ।
सार्वजनिक यातायात चढेर व्यक्तिगत काम र अफिसमा जाँदा कोरोन...}
काठमाडौँ—कोभिड–१९को कारण सबै क्षेत्रमा असर पुगेको छ । मुलुकको आर्थिक वृद्धिदर खुम्चिएको अवस्थामा रोजगार क्षेत्रमा पनि ठूलो प्रभाव परेको छ ।
उद्योगधन्दा बन्द, वैदेशिक रोजगारीबाट फर्केका, अनौपचारिक क्षेत्रमा काम गर्नेसहित करिब साढे १५ लाखले रोगारी गुमाएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले कोभि...}
शेयर खरिद विक्रि राफसाफ हुने समय तिन दिनबाट घटाएर दुई दिन बनाउने योजना नेप्सेका कारण ढिलो भएको छ । धेरै लगानीकर्ताहरुको मागका आधारण टि प्लस टुमा जान लागिएको थियो ।
यसको जिम्मेवारी पाएको सिडिएससिले सम्पुर्ण तयारी पुरा गरे पनि नेप्सेका कारण लागु हुन नसकेको बताएको छ । कार्यान्वयनमा लैजानु पूर्व सरोका...}
खुल्लामञ्चमा निशुल्क वितरण गर्दै आइएको खाना अब तिहारपछि वितरण बन्द हुने भएको छ ।
महानगरपालिका र यस अभियानका अभियन्ता बीच आज भएको सहमति अनुसार भाइटीका सम्म अहिलेकै अवस्थामा खाना वितरण गरिने साथै त्यसै व्यवस्थित गरेर प्याकेटमा खाना वितरण गरिने उहाँहरुले बताउनुभयो ।
महानगपालिकाले समेत यस अभियानमा सहयोग...}