मुम्बईको बान्द्रा अदालतले बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध साम्प्रदायिक घृणा फैलाएको अभियोगमा एफआईआर दर्ता गर्न आदेश दिएको छ । अदालतमा दर्ता भएको उजूरीमा कंगनाको ट्वीट उच्छृङ्खल भएकाले उनीविरुद्ध एफआईआर दर्ता हुनुपर्ने माग गरिएको थियो ।
मुुन्ना बराली र साहिल असरफ सैयदले उनीविरुद्ध अदालतमा उजूरी दर...}
कोरोना संक्रमण उच्च हुन थाले पछि उपत्यका तीन जिल्लामा आज आईतबार देखि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुने भएको छ ।
तिनै जिल्ला प्रशासन कार्यालय हरुले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सरकारी कार्यालयहरुमा अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द हुने जनाएका हुन ।
नेपाली हरूको महान पर्व विजया दशमी स...}
चाडपर्वको बेला दुखद खवर आएको आएको छ । उदयपुरको कटारीमा गएराती भएको जीप दुर्घटनाले पाँच जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन ।
भैरहवाबाट ओखलढुंगाको लागी छुटेको बा २० त ७१७१ नम्वरको सो स्कार्पियो २ बजे राती दुर्घना भएको हो ।
उदयपुरको कटारीमा गएराति जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भ...}
अब सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने बताएको छ ।
सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु सबै...}
सरकारले यो बर्ष दशैमा घर जानेहरुका लागी अग्रिम दशैको टिकट बुकिङ नखोल्ने भएको छ ।
कोरोना महामारीका विच खोल्ने कि नखोल्ने अन्यौलै रहेको बेला नखुल्ने निश्चित भएको छ । अहिलै पनि पर्याप्त यात्रु नभएका कारण बुकिङ खोल्नु नपर्ने निष्कर्षमा सरकार पुगेको हो ।
यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता ल...}