काठमाडौं–नेपाल राष्ट्र बैंककका कर्मचारी गभर्नर महाप्रसाद अधिकारी विरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्तरिक बढुवा आफू नजिकका कर्मचारीलाई गरिएको बिरोधमा कर्मचारीहरुले गभर्नरलाई गेटमै घेराउ गर्नेदेखि विरोधपत्र बुझाएका छन् ।
राष्ट्र बैंकमा गत माघ २१ गते प्रशासन सेवातर्फ रिक्त रहेको पदमा ५ जना सहायक निर्द...}
काठमाडौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर डिम्याट खातामा आएको छ ।
सबै भन्दा ठूलो आइपीओ भएका कारणले केही समय लागे पनि अन्ततः सबैको खातामा आएको हो । खातामा आए संगै अर्को हप्ता देखि यो कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुने भएको छ ।
बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउन...}
पर्वत- समयमा खाना नपकाएको भन्दै बन्चरो प्रहार गरि श्रीमतीको हत्या गरेको आरोपमा पर्वत प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङ घर भई कास्कीको पोखरा महानगरपालिका–३३ उपल्लो पुँडीमा बस्दै आएका ५० वर्षीय गमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो। श्रीमतीको हत्या आरोपमा उनलाई प...}
कैलाली – घर लिप्ने माटो खन्न गएका ३ जना महिलाको ज्यान गएको छ भने बाँकी २ घाइते भएका छन् ।
घटना कैलालीको जानकी गाउँपालिका ९ पुर्वीखैरी फाँटामा भएको हो ।
शनिबार मध्यान्न माटोको ढिस्कोले ५ जना पुरिएका थिए । जसमा २ जनाको घटना स्थलमा मृत्यु भएको र १ जनाको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा...}
बितेको २४ घण्टामा देशभर ९९ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित १९५९ जना रहेका छन् ।
यसैबीच देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ८०६ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । यस्तै मृतकको संख्या २०३५ पुगेको छ ।
हालसम्म कोरोना निको हुने प...}