काठमाण्डौ – केही समय अघि मात्र सर्वसाधारको लागि प्राथमिक शेयर निष्कासन गरेको सिँगटी जलविद्युतको शेयर बाँडफाँड कहिले होला भन्ने धेरैको चासो रहेको छ ।
यसो त आइपीओ निस्कासन गरेको १५ दिन सम्म शेयर बाँडफाँड हुँदै आएको छ तर समय र परिस्थितिले केही ढिलो पनि हुन सक्ने गरेको छ ।
बिक्री प्रबन्धक मेघा क...}
काठमाण्डौ – संक्रमण बढ्दै गएपछि भारतको महाराष्ट्र राज्यमा आइतबारदेखि लागू हुने गरी रात्रिकालीन कर्फ्यु जारी गरिएको छ।
महाराष्ट्र सरकारले राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो। रात्रिकालीन कर्फ्यु आउँदो अप्रिल १५ सम्म रहनेछ।
भारतीय मिडियाहरुका अनुसार महाराष्ट्रका मुख्यमन्...}
मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}
काठमाण्डौ – पछिल्लो समयको डाटा हेर्ने हो भने डिम्याट खाता खोल्ने नेपालीहरु ३३ लाख हाराहारीमा पुगिसकेका छन । दैनिक रुपमा ५ लाखले दोस्रो बजारमा कारोबार पनि गरिरहेका छन भने १६ लाख हाराहारीमा प्राथमिक शेयरको लागि आवेदन दिइरहेका छन ।
गतबर्षको लकडाउन पछि नेपाली शेयर बजारमा लगानीकर्ताको निकै चासो र आकर्षण...}
काठमाडौँ – रंगहरुको पर्वको रुपमा लिइन्छ होली । आफ्ना दुःख बिर्सेर खुसी साटा साट गर्ने गरी यो पर्व मनाइने गरिन्छ ।
तर यही पर्वले बागलुङको एउटा गाउँमा भने शोक निम्ताएको छ । घटना आईतबार दिउँसोको हो । बडिगाड–१० दर्लिङ बल्देधुरीमा होली खेल्ने विषयमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ भन...}