काठमाडौं । नेपाली कांग्रेस पार्टी औपचारिक विभाजनको चरणतर्फ अघि बढेको संकेत देखिएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेसँगै कांग्रेसभित्रको आन्तरिक विवाद सार्वजनिक रूपमा चर्किएको हो । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पुस २७ र २८ गते काठमाडौं...}
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभामा रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन तोकेको हो।
यसअघि आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरेको थियो। त्यसपछि मङ्गलबार कुनै दाबी–विरोध परे नपर...}
वीरगञ्जमा विगत केही दिनयता भइरहेको विरोध प्रदर्शन नगर्ने सहमति जुटेपछि पर्सा जिल्लामा लागू गरिएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लागू भएको कर्फ्यू आज दिउँसो ३ः३० बजेदेखि हटाइएको हो।
पर्साका प्रमुख जिल्ला...}
काठमाडौँ । जेन–जी आन्दोलनपछि सत्ता राजनीतिबाट पछि परेका प्रमुख राजनीतिक दलहरूले आगामी राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने तयारी तीव्र पारेका छन् । ११ माघमा हुने निर्वाचनका लागि बुधबार मनोनयनको कार्यतालिका रहे पनि सोमबार रातिसम्म सिट बाँडफाँटको अन्तिम सहमति जुट्न सकेको छैन । तर कांग्रेस, एमा...}
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो भनाइ लिखित रूपमा पेश गरेका छन्। आयोगसम्बन्धित स्रोतका अनुसार आयोगले पठाएको पत्र पुगेपछि ओली बयान दिन सहमत भएका थिए र आयोगको टोलीले उनको लिखित स्टेटमेन्ट लिएर फर्किएको हो।
ओली निकट व्यक्तिको सिफारिसपछि...}