काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।
खनाललाई सोमबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको निजी सचिवालयले जनाएको छ।
चिकित्सकको सल्लाहअनुसार उनी थप केही दिन अस्पतालमै बस्ने...}
पोखरा-गण्डकी प्रदेश सरकार अल्पमतमा परेसँगै ढलेको छ । मुख्यमंत्री पृथ्वी सुब्बा गुरुङले आज विश्वासको मत दियोस् भने राख्नु भएको मत अस्वीकृत भएको हो । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका छन् ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा गुरुङले भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्...}
काठमाडौं–असंवैधानिक काम गर्दै आएको आरोप लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पछि अर्को धक्का लाग्दै आएको छ । ओलीका कदममाथि अदालतले लगाम लागेको छ भने ओली पक्षीय नेताको सत्ता ढलेको छ।
बुधबार गण्डकी प्रदेशमा नेकपा एमालेकोतर्फबाट मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङको सत्ता ढलेको छ । सर्वोच्च अदा...}
काठमाण्डौ – गण्डकी प्रदेशका सांसद कृष्ण थापा फेरी पदमुक्त भएका छन ।
पार्टीको निर्देशन नमानेको आरोपमा उनलाई जनमोर्चाले फेरी पदमुक्त गरेको हो । हिजो मुख्यमन्त्री पृथ्वी सुब्बाले विश्वासको मत लिने समयमा पार्टीले विपक्षमा मतदान गर्ने भने पनि थापा तटस्थ बसेका थिए ।
यस अघि पनि थापालाई जनमोर्चाले क...}
काठमाडौं–नयाँ सरकार गठनको दाबीसहित गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।
स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजि...}