काठमाडौं । सरकारमा सहभागी भएपछि पटक पटक विवादमा आइरहने अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरमाथि फेरि एकपटक राजीनामाको विषयमा उठाएको छ ।
बजेट निर्माणको क्रममा अनावश्यक व्यक्ति प्रवेश गरी कर्जा दर हेरफेर गरेको आरोप लागिरहेको बेला मन्त्रालयको सिसिटिभी मेटाइएको आरोप समेत लागेको छ ।
सांसद...}
काठमाडौंं - राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले आफूविरुद्ध उभिएका ५ जनालाई पार्टीबाट निष्काशन गरेका छन् ।
हिजो बसेको पार्टीको सचिवालय बैठकले संयोजक वामदेवलाई निष्काशन गरेको भनी विज्ञप्ती निकाल्ने सचिवालय सदस्य युवराज सफलसहितका ५ जनालाई निष्कासन गर्ने निर्णय लिएको हो । त्यसअघि सफलल...}
काठमाण्डाै – रञ्जु दर्शनाले काठमाण्डौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले काठमाण्डौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्नु भएको हो ।
उहाँले लेख्नु भएको छ, &...}
काठमाडौं - पूर्व सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार दल गर्दा गर्दै आयोगले प्रमाणपत्र समेत दिएको छ ।
उनीहरुले चुनाव चिन्ह गोलाकार भित्रको घन्टी पाएका छन् । दल दर्तापछि लामिछानेले अत्यन्तै खुसी भएको र आजदेखि औपचारिक रुपमा पार्टी द...}
काठमाडौं - गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने सम्भावना बढेको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसक...}