काठमाण्डौ - युउटुवको उत्कृष्ठको सूचिमा सबै भन्दा माथि रहेको टिका सानु र शिला आलेले गायको दोहोरी निकै चर्चामा रहेको छ ।
नयाँ र पुराना पुस्ताविच भएको सो दोहोरीको विषय र प्रस्तुतीलाई दर्शक स्रोताले निकै मन पराएका छन ।
देउरानी र जेठानी विचको झगडालाई गीतमा उठाइएको छ भने गीतमा निकै...}
काठमाण्डौ - नेपालीहरुको महान पर्व तीजलाई मध्यनजर गर्दै तीज गीतहरु सार्वजनिक भइरहेका छन । यसै विच लोकप्रिय सर्जक गणेश अधिकारी र सुनिता बुढाको आवाजमा नयाँ गीत आफ्नै खाने हो कर्म त भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतलाई अधिकारी आफैले लय तथा शब्द सिर्जना गरेका छन । गीतले जीवन भोगाइको विषय...}
काठमाण्डौ - नेपाली हिन्दुहरुको महान पर्व हरितालीका तीज नजिक नजिक आँउदै छ । यो पर्व विशेष गीत संगीतको पर्व पनि हो । परापूर्व कालदेखि नै तीज र गीत जोडिएका छन ।
नेपालमा पछिल्लो समय तीज गीतको परिभाषा केहि फेरीएको छ तर निरन्तरता भने पाइरहेको छ । तीजकै कुरा गर्दा पछिल्ला केहि बर्ष...}
काठमाण्डौ - पुजा शर्मा र आकाश श्रेष्ठको पछिल्लो समय सामाजिक संजालमा एकदमै धेरै चर्चा र खोजिईको जोडि हो ।दुबै जना एकआपसमा प्रेममा छन् या छैनन् यो सधै नै चर्चाको बिषयनै रहन्छ र काहिकतै सोधिहाल्दा आफुहरु राम्रो मिल्ने साथि मात्रै भएको जिकिर गरेपनि उनिहरु प्रेममा नै भएको जस्तो हाउभाउले भने देखाउछ ।
&...}
काठमाण्डौं - आफूलाई मेमोरी किंग भन्दै विभिन्न मिडियामा आएर चर्चामा रहेका विजय शाहीको नयाँ कर्तुतको पर्दाफास भएको छ ।
मंगलबार शाहीको मृत्युको खबर एक एक भाइरल भयो । उनका अंग्रेजी शिक्षकले नै उनको ज्यान गएको l लेखेपछि त्यो खबर लाखौं माझ पुग्यो त्यो पनि केही मिनेटमै ।
मुलधारका मीडिया...}