सागर विरही यो बर्ष पनि दशैमा घर नआउने भएपछि परिवारमा रुवाबासी - भिडियो सहित

काठमाण्डौ । बहुप्रतिभाका धनि सर्जक तथा गायक सागर विरहीको यो बर्षको लागि दशै गीत परदेशीको मन भर्खर मात्र सार्वजनिक भएको छ । 

नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली नजिक आइरहेका बेला परदेशीको बेदनालाई समेटेर विरहीले गीत सार्वजनिक गरेका छन । गीतमा आवाजमा उनलाई सीता बरालले साथ दिएकी छन । 

सागर विरहीको लय तथा शब्द सिर्जना रहेको सो उत्कृष्ट गीतमा विरहीको साथमा देवा घर्ति मगरको अभिनय देख्न सकिन्छ भने कपिल लामाले गीतको भिडियो निर्देशन गरेका छन । 

 

प्रतिक्रिया