काठमाडौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले प्राथमिक शेयर(आईपीओ) जारी गर्ने तयारी गरेको छ ।
पानीवितरण शुरु भएकै दिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सीईओ मिलन शाक्यले भविष्यमा जनताका...}
काठमाण्डौ – अजोड इन्स्योरेन्सले निष्कासन गर्न लागेको हकप्रद शेयर अब रोक्का हुने भएको छ ।
समितिको निर्णय हुनु पूर्वनै सूचना चुहाएर शेयर बजारमा प्रभावित गर्न खोजेको भन्दै बीमा संस्थानले यस्तो कारवाही गर्न लागेको हो ।
कम्पनीले बिना बोनस हकप्रद शेयर निष्कासन गर्न लागेको थियो । शेयर निष्काशनको न...}
काठमाण्डौ – रुरु जलविद्युतको प्राथमिक शेयरमा आवेदन दिने चैत्र २४ अर्थात आज अन्तिम दिन हो । कम्पनीको शेयरमा यस अघि नै शेयरमा अत्यधिक आवेदन परिसकेको छ । लगानीकर्ताले केवल १० कित्ता पाउने छन त्यो पनि केहि भाग्यमानी लगानीकर्ताहरुले मात्र ।
कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गरेको...}
काठमाण्डौ – केहि समय अघि निरन्तर शेयर मूल्य उकालो लागेको अजोड इन्स्योरेन्स र सानीमा इन्स्योरेन्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार सुरु भएको केहि समयमै कम्पनीको शेयर खरिद शून्य र विक्रि अत्यधिक भएका थिए । अजोडको शेयर कारोबारमा चलखेल भएको साथै हकप्रदक शेयर पनि निष्कासन रोक्ने...}
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार नेप्से करिव १६ अंकले बढेको छ । नेप्सेसँगै समग्र बजार २६ सय ७४ विन्दुमा पुगेको छ ।
मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज २ सय १२ कम्पनीहरुको ७ अर्व २८ करोड भन्दा धेरैको कारोबार भएको छ ।
नेपाल पूर्वाधार विकास बैकको सबै भन्दा धेरै कारोबारहुँदा एक...}