पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीले आफूखुसी गाडी भाडावृद्धि गरेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले आजैदेखि लागू हुने गरी १५ प्रतिशत भाडा बढाएको हो ।
पेट्रोलियम पदार्थको मूल्य बढेपछि भाडा समायोजन यातायात व्यवस्था विभागले गर्नुपर्ने हो । तर, व्यवसायी आफैंले सरकारलाई समेत...}
काठमाण्डौ । शेयर बजार निरन्तर ओरालो लाग्नेक्रम जारी छ । यसैबीच सोमबार प्रिओपन सेसनमा निकै झिनो अङ्कले नेप्से घटेको छ । आज शून्य दशमलव शून्य नौ अङ्कले बजार घटेको हो । आइतबार पनि नेप्से दोहोरो अङ्कले घटेको थियो ।
यो सेसनमा आज ११ कम्पनीको शेयर किनबेच भएकोमा ५ कम्पनीको शेयर बढेको छ भने बाँकी ५...}
काठमाडौंँ - श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले जेठ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार ६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो।
कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको...}
काठमाडौंँ - जीवनको महत्त्वपूर्ण समयमा दुःख गरेर कमाएको रकम केमा खर्च गर्नुहुन्छ ? प्रायः नेपालीको चाहना घर, घडेरी किन्ने नै हुन्छ । अझ वैदेशिक रोजगारीमा गएका नेपालीको उद्देश्य नै घर जग्गा जोड्ने हुन्छ ।
तर, दुःख गरेर किनेको जग्गाको रेखदेख पु¥याउन सकिएन भने अर्कैको हातमा पुगेको पत्तै हुँ...}
काठमाडौ - नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राति १२ः ०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर रु १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ ।
निगमले आइतबार राती...}
काठमाडौं - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब १८ लाखको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार ५ः०७ बजेसम्ममा १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट २ अर्ब १ करोड ४२ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयरको लागि आवेदन परेको...}
काठमाण्डौ । आफ्ना हरेक सिर्जनामा मौलिक पन दिने लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मीको नयाँ गीत तालको पानी भर्खर मात्र सार्वजनिक भएको छ ।
यस अगाडि पनि दर्शकले निकै मन पराएको जोडी यो गीतमा देख्न सकिन्छ । रेग्मीलाई आवाजमा उनै चर्चित गायिका रिना केसीले साथ दिएकी छन । रेग्मीका हरेक गीतमा मौलिक पन...}
काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३७।२७ अकंले घटेर १९३४।११ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच भएको छ । नेप्से उच्च अकंले घट्दा कारोबार भने १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२...}
भारतकाे बिहारको राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको छ । विमानमा १८५ यात्री सवार थिए ।
अधिकारीका अनुसार विमान स्पाइस जेटको थियो । उडान भरिरहेका बेला विमानको इन्जिनमा आगलागीको जानकारी पाएपछि विमानलाई आपतकालीन अवतरण गराइएको हो ।
पटना डिएमले मिडियालाई दिएको जानकारी अनुसा...}