काठमाडौं । सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा नेपाल प्रहरीले मधेस प्रदेशका पाँच जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सा जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामध्ये धनुषामा सबैभन्दा धेरै १९ ज...}
काठमाडौं । लगातार चार कारोबार दिनसम्म ओरालो लागेको सेयर बजारले साताको अन्तिम दिन शुक्रबार भने सुधारको संकेत दिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९६ अंकले बढेर २,६८५ अंकमा पुगेको छ।
यद्यपि, साताभरको कारोबारलाई हेर्दा नेप्से समग्रमा ४९ अंकले घटेको छ। गत शुक्रबार २,७३४ अंकमा रहेको बजार...}
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्।
आईजीपी कार्कीले केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने, डर र त्रासको...}
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र मृतकका परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएसँगै आन्दोलनका कार्यक्रम स्थगित भएका छन्।
सम्झौतापत्रमा गृहमन्त्र...}
काठमाडौं । पाकिस्तानको काराकोरम हिमश्रृंखलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गएको हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको आशंका गरिएको छ।
पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार मध्याह्नतिर...}
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिराहा लगायतका स्थानमा भएका घटनाप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै उनले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैलाई संयमता अपनाउन आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले घटनामा ज्या...}
काठमाडौं । प्रतिनिधिसभा सदस्य गोविन्द पन्थीले गुल्मीका किसानले वर्षौंदेखि भोग्दै आएको बाँदर र बँदेलको समस्याको दीर्घकालीन तथा तत्काल समाधानका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
संसदमा सभामुखमार्फत आफ्नो धारणा राख्दै सांसद पन्थीले गुल्मी भ्रमणका क्रममा विभिन्न स्थानमा किसानसँग प्रत्...}
सिरहामा कर्फ्युबीच एक किशोरको मृत्यु, सुरक्षाकर्मी परिचालन
सिरहा । सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा निधन भएको हो।
जिल्ला प्रशासन कार्याल...}
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार लगातार चौथो कारोबार दिन पनि घटेर बन्द भएको छ। यस दिन नेप्से १६.२९ अंकले घटेर २,६७२.५९ विन्दुमा पुगेको छ।
बजारसँगै सबै १३ उपसमूहका परिसूचक पनि घटेका छन्। सबैभन्दा बढी गिरावट हाइड्रोपावर उपसमूहमा १.२० प्रतिशत र विकास बैंक उपसमूहमा १.१२ प्रतिश...}
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहले देशको समग्र शान्ति–सुरक्षा अवस्थाबारे समीक्षा गर्न बैठक आह्वान गरेका हुन्।
बैठक बिहान ११ः३० बजे बस्ने तय भएको छ। बैठकमा सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा अवस्था,...}