काठमाडौं । लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । तनहुँको बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ।
गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्...}
सबैको घरमा दर्शैंको रौनक छाइरहेका बेला पुर्व सभामुख कृष्णबहादुर महरालाई भने आफुले टेकेको जमिनै भासिने खवरले छाँगाबाट खसेझै बनायो । यहि खवरले उनलाई गत असोज १९ देखि फागुन ५ गते सम्म जेल कालरातहरुमा चिसोे बास गरायो ।
करिव तिन महिना चानचुन जेल जीवन विताएका महराको पिडा र उनको भावना बुझ्न तपाई हामीलाई कठि...}
काठमाडौं । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले अख्यितार दूरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा हिनामिना प्रकरणमा विभेद गरेको आरोप लगाउनु भएको छ ।
नेपाली कांग्रेसका युवा नेता थापाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा ललिता निवास प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेललाई मुद्दा नचलाउने अख्...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरूकै काममा समय बित्ने हुँदा पढाई लेखाई प्रभावित हुनेछ । व्यापापार व्यवसाय खस्केर जाने हुनाले तत्कालका लागि कुनै योजना बनाएर लगानी गर्ने सोचमा हुनुहुन्छ । ऋण,रोग तथा शत्रुको सामना गर्नुपर्दा दैनिक कामहरू प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटाबको अवस्था सिर्जना हुने...}
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताए ।
प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको छ ।
महाराजगन्जस्थित मनमोहन...}
निकै कम मात्र आफ्नो कलम गीत संगीतको लागी चलाउने लोकप्रिय सर्जक नवराज पन्तले सिर्जना गरेका हरेक गीतमा फरक पन मात्र हुँदैन विषयबस्तु समेत नयाँ हुन्छ ।
यसै कारणले पनि उनका हरेक गीतले दर्शकको मुटुमा डोव बनाउछन् । अर्थात पन्तका शब्दले सबैको मन छुने गर्दछ । करिव ६ करोड दर्शक नजिक रहेको सालको पात गीतका सर...}
चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ।
बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै १ सय ७५ नेपालीमा संक्रमण नदेखिएको पुष्टि गरेको हो। वुहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्या...}
विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगन गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवश् अर्को निर्णय नभएसम्मका लागि स्ववियु चुनाव स्थगित गरेको त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले जानकारी दिए ।
‘विद्यार्थी सङ्गठनको सहमतिम...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र...}
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण हाम्राकुरा डटकमले प्राप्त गरेको छ।
एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले प्राप्त गरेको हो। स्व...}