किन यति धेरैले घट्यो सुनको मूल्य ?

काठमाण्डौ । आज तेजाबी सुनको पनि भाउ वृद्धि भएर प्रतितोला ९१ हजार रुपैयाँमा किनबेच हँदैछ । 

मंगलबार, धनतेरसको दिन भने सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

कुकुर तिहारको दिन चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा नै २५ रुपैयाँले घट्दा प्रतितोला एक हजार २२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । महासंघको तथ्यांक अनुसार मंगलबार भने चाँदी तोलामा पाँच रुपैयाँले उकालोलाग्दा प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया