सानिमा लाइफ इन्स्योरेन्सको कम्पनीको शेयरमा लगातार सर्किट,लगानीकर्ताले कमाए ३ सय प्रतिशत भन्दा धेरै

काठमाण्डौ - सानीमा लार्ईफ इन्स्योरेन्सको शेयर मूल्यमा लगातार सर्किट लागेर ४ सय ११ रुपैयाँ पुगेको छ । 

योसँगै लगानीकर्ताले केहि दिनमै ३ सय प्रतिशत भन्दा धेरै कमाउन सफल भएका छन । कम्पनीको शेयर मूल्यमा आज मात्र सर्किट लागेर ३७ रुपैयाँ भन्दा धेरैले बृद्धि भएको छ । 

यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयरमा करिव ७ लाख भन्दा धेरैको शेयर माग रहेको छ भने १४२ कित्ताको कारोबार भएको छ । 

प्रतिक्रिया