• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

फाइनान्समा फेरी लगानीकर्ताको आकर्षण,नेप्सेर कारोबार दुवै घट्यो

काठमाण्डौ । साताको चौथो दिन नेप्से ४ अंक भन्दा धेरैले घटेको छ । पछिल्लो समय नेप्सेमा निरन्तर ओरालो लाग्नेक्रम जारी छ । 

बुधबार नेप्से घटेसँगै कारोबार रकम पनि ५ अर्व ८३ करोडमा खुम्चिएको छ भने समग्र बजार २८२३ विन्दुमा पुगेको छ । 

आज बजारमा २२० कम्पनीहरुको कारोबार भएको थियो जस मध्य ७५ कम्पनीको शेयर मुल्य बढेको छ भने ९५ कम्पनीको शेयर मुल्य घटेको छ । त्यस्तै १३ कम्पनीको भने यथावत रहेको छ । त्यस्तै ५ कम्पनीहरुको शेयर मूल्य भने सर्किट लेवलमा कारोबार भएको छ । 

विकास बैक क्षेत्रको उपसूचक सबैभन्दा धेरै बढ्दा जीवन विमा तर्फको भने धेरैले घटेको छ । आज नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै शेयर खरिद विक्री भएको छ । 

प्रतिक्रिया