यस्तो छ सिजी नेटको स्पिड,प्रयोगकर्ता सन्तुष्ट

काठमाण्डौ । केहि समय अघि मात्र सस्तो नेट लिएर बजारमा आएको सिजी नेटले सबैको मन जित्दै गइरहेको छ । 

मासिक एक हजारमा १ सय २० एमवीपीएस स्पिड दिने भएपछि यसको माग अत्यधिक बढिरहेको कम्पनीले जनाएको छ । साथै ग्राहक कम भएका कारण पनि यो कम्पनीले अहिले तोके बमोजिमको इन्टरनेट स्पिड दिइरहेको छ । 

आज हामीले सिजी र अर्को सेवा प्रदायक कम्पनी बल्ड लिंकको नेटको स्पिड तुलना गरेर देखाँउदै छौं । 

 

प्रतिक्रिया