नेप्सेले प्रभु बैंकको शेयर कारोबार फुकुवा गर्यो, बैंकले के जबाफ दियो त ?

काठमाडौं - प्रभु बैंकको शेयर नेप्सेले फुकुवा गरिदिएको छ । बैंकले स्पष्टीकरण बुझाएसंगै कम्पनीको शेयर फुकुवा भएको हो । 

बैंकले नेप्सेलाई आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता व्यक्त गरेको छ । 

यसअघि बैंककाे सञ्चालक समितिकाे बैठक काराेबार समयमा बसी लाभांश घाेषणा गरेकाे हुनाले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि स्पष्टिकरण पेश गर्न निर्देशन दिँदै नेप्सेले बैंककाे काराेबार राेक्का गरेकाे थियाे । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

प्रतिक्रिया