कमली कान्त सारङ्गी सँगमा यसरी गुञ्जिए - भिडियो सहित

काठमाण्डौ । चर्चित पूर्वेली गायक कमलीकान्त भेटवाल चर्चित कार्यक्रम सारङ्गी सँगमा आफ्नो प्रस्तुती राखेर दर्शक स्रोतालाई मनोरञ्जन दिएका छन । 

झम्के गुलेली बोलको गीतबाट चर्चाको शिखरमा पुगेका उनका अन्य चर्चित गीतहरु समेत सार्वजनिक भइसकेका छन । कार्यक्रममा उनले  आफ्ना जीवन भोगाइका कथा पनि दर्शकलाई सुनाएका छन । साथै आफ्ना चर्चित गीतहरु समेत प्रस्तुत गरेका छन । 


कुशल सारङ्गी बादक रसाईलीको कार्यक्रम पछिल्लो समय निकै चर्चित र लोकप्रिय बन्द गइरहेको छ । आउनुहोस सो कार्यक्रमको पुरै भाग हेर्नुहोस 

 

प्रतिक्रिया