• गृहपृष्ठ /
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

सारङ्गी सँगमा अतिथि शिला आले,लोकप्रिय गीत प्रस्तुत गर्दा दर्शक भावुक

काठमाण्डौ । पछिल्लो समय निकै चर्चि बनिरहेको कार्यक्रम सारङ्गी सँगमा यो पटक लोकप्रिय गायिका शिला आले अतिथि बनेर गएरकी छन । 

कार्यक्रममा उनले आफ्नो चर्चित नयाँ पुराना गीतहरु गाएर दर्शकलाई भावुक बनाएकी छन । विदेशमा बस्ने आले नेपाल आएको बेला दोहोरी गीत गाएर समेत सबैलाई मनोरञ्जन गराएकी थिइन भने अहिलेको कार्यक्रममा आफ्नो लोकप्रिय गित गाएर दर्शक भावुक बनाएकी छन । 


सो कार्र्यक्रमको पुरा भाग हेर्नुहोस 

 

प्रतिक्रिया