बागीना मार्फत प्रकाश सुवेदीले विष्णु माझीको खोजी गर्ने

काठमाडौं - चर्चित कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीको नयाँ कार्यक्रम "बागिना"को सुरुवात गरेका छन् । Ap 1 टेलिभिजन मार्फत सो कार्यक्रमा को पहिलो भाग समेत प्रसारण भएको छ । कार्यक्रमा नेपाली सांगीतिक क्षेत्रमा भएका गतिविधिको चर्चा गरिएको छ । 

सोही कार्यक्रम मार्फत सुवेदीले लोकप्रिय गायिका विष्णु माझीको बारेमा समेत चर्चा गर्दै उनको विषयम थप खोजी गर्ने प्रतिवद्धता जनाएका छन् । 

सुवेदीको सोही टेलिभिजन मार्फत नै रजतपट र ग्ल्यामर गफ नामक कार्यक्रमहरु समेत चलाउँदै आएका छन् । प्रकाश विवाद र चर्चाको केन्द्रमा रहने गर्दछन् । उनको पछिल्लो कार्यक्रमा नयाँ भाग हेर्नुहोस् । 

 

प्रतिक्रिया