साताको अन्तिम दिन प्रिओपन सेसनमा कतिले बढ्यो नेप्से ?

काठमाण्डौ । साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से झिनो अंकले बढेको छ । हिजो बुधबार नेप्से अर्थसतक हाराहारीमा घटेर बजार बन्द भएको थियो । 

आज यो सेसनमा ४८ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ भने जस मध्य १५ कम्पनीकहरुको शेयर मूल्य बढेको छ भने २० कम्पनीको शेयर मूल्य घटेको छ त्यस्तै १३ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । 

आज ३४ लाख ८८ हजार भन्दा धेरैको शेयर खरिद विक्री हुँदा नेश्नल जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । 

प्रतिक्रिया